काठमाडौं । निसानले आगामी दुई वर्ष भित्र भारतमा चार नयाँ मोडल ल्याउने योजना अगाडि सारेको छ । जापानी ब्राण्डले आफ्नो चार नयाँ मोडलमा सानो इलेक्ट्रीक मोडलदेखि एसयूभीसम्म ल्याउने योजना बुनेको हो । कम्पनीले बनाएको योजना अनुसार विल्कुलै नयाँ लुक्समा म्याग्नाइट सब फोर मिटर एसयूभी केही महिना भित्रै बजारमा आउने छ । निसान म्याग्नाइट पहिलेभन्दा धेरै […]