चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा मृत गैंडा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मृत गैडा फेला परेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेकाे निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताउनु भयाे । उहाँका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही […]

सम्बन्धित सामग्री

जुधेर मर्छ गैँडा

चितवन : चितवन निकुञ्जलमा जुधेर एक गैंडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुन्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त गस्ती टोलीले भेल्लर घारीमा एक सिंगे गैडा मृत अवस्थामा फेला पारेको हो।चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान पोष्ट नजिक अन्दाजी २५ वर्षको पोथी गैँडा मरेको हो। आपसमा जुधेर गैंडा मरेको निकुञ्जले जनाएको छ। यसरी जुधेर यसअघि पनि पटकपटक गैंडा मरेको छ।यो सँगै चितवन राष्ट्रिय निकुन्ज र मध्यवार्ती क्षेत्रमा चालु आर्थिक वर्षमा विभिन्न कारणबाट ५गैँडा मरिसकेको छ।&nb

चितवनमा सात महिनामा १४ गैंडा मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा पछिल्लो सात महिनाको अवधिमा १४ वटा गैंडा मरेका छन् । चालु आर्थिक वर्षको यही फागुन ९ गतेसम्ममा १४ गैंडा मरेको पाइएको हो । त्यसमध्ये निकुञ्जमा १२ वटा र आसपासको वन क्षेत्रमा दुईटा गैंडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा चोरी […]

चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’

२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी बर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।...

निकुञ्जमा तस्करले मारे दुइटा गैँडा

चितवन- तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन्। निकुञ्जले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा भेटिएको जानकारी दिएको छ। करिब १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेको निकुञ्जले जानकारी दिएको हो। स्थानीयले गैंडा मृत […]

चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ३७ वटा गैंडा मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा ३७ वटा गैंडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सुचीकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने […] The post चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘नालीमा फसेर गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी’

चितवन – निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ। कानुनी प्रक्रिया पूरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर्न पुगेको सरकारी छानबिन प्रतिवेदनले बताएको हाे। मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा […]

निकुञ्जमा चर्दै गैंडा, भरिँदै संख्या

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एकसिँगे गैंडाहरु चर्दै गरेका छन् । नेपालमा यो वर्ष ७५२ गैंडा रहेका छन् ।

गैंडा गणना आजदेखि सुरु हुँदै

काठमाडौं : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजदेखि सुरु गरिँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैंडा गणना गर्न लागिएको हो।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गैंडा गणना थालिनेछ। गणनामा प्रयोग गर्न ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ। गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तायरी अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए।राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिँदैछ। गणनामा ४० जना

खाग तस्करीमा संलग्न गिरोहका १४ पक्राउ

गिरोहले निकुञ्जभित्रका चार गैंडा मारी खाग तस्करी गरेको निकुञ्ज प्रशासनको भनाइ चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संंयुक्त टोलीले गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेका १४ जनालाई पक्राउ...