चितवनमा सात महिनामा १४ गैंडा मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा पछिल्लो सात महिनाको अवधिमा १४ वटा गैंडा मरेका छन् । चालु आर्थिक वर्षको यही फागुन ९ गतेसम्ममा १४ गैंडा मरेको पाइएको हो । त्यसमध्ये निकुञ्जमा १२ वटा र आसपासको वन क्षेत्रमा दुईटा गैंडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा चोरी […]

सम्बन्धित सामग्री

चितवनमा ११ महिनामा ७८ जनामा एचआइभी सङ्क्रमण

सन् २०२३ को ११ महिनामा चितवन जिल्लामा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ । छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले बिहीबार चितवनमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, …

चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परी २३ जनाको मृत्यु

भरतपुर- चितवनमा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको  जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा २१ जना पुरुष, दुई जना महिला छन् । कार्यालय प्रमुख  प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार दुर्घटनामा परी दुई सय २९ […]

चितवनमा चार महिनामा १६७ वटा घरेलु हिंसाका घटना

चितवनमा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् ।

चितवनमा तीन महिनामा सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटना समेत बढ्दो क्रममा रहेको छ । गत चैत, बैशाख र जेठ महिनामा भएका १ सय ४१ दुर्घटनामा ३४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गत […]

चितवनमा सवारी दुर्घटना : तीन महिनामा ३४ जनाको मृत्यु

चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्वाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए

चितवनमा सवारी दुर्घटनाबाट ३ महिनामा ३४ जनाको मृत्यु

रत्ननगर-  चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ […]

चितवनमा तीन महिनामा १४१ सडक दुर्घटना, ३४ जनाको मृत्यु

चितवन : चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ। बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो। सबैभन्दा धेरै…

सवारी दुर्घटना : तीन महिनामा ३४ जनाको मृत्यु

रत्ननगर । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा […]

११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु

चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यसबीच मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा …

चितवनमा एकै महिनामा दुई ठूला महोत्सव

भरतपुर-चितवनमा तीन ठूला महोत्सवहरु हुँदैछन् । चितवनका ७ मध्ये ४ वटा स्थानीय तहमा महोत्सव हुन लागेका हुन् ।कालिका नगरपालिकाको पदमपुरमा बिहीबारदेखि ११ दिन चल्ने गरी प्रथम पदमपुर पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ । पदमपुरमा रहेको साङ्गे कज्युङ्ग गुम्बाले पदमपुर महोत्सवको आयोजना गरेको हो । महोत्सवमा १ सय स्टल छन् । स्थानीयस्तरमा उत्पादित […]