‘नालीमा फसेर गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी’

चितवन – निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ। कानुनी प्रक्रिया पूरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर्न पुगेको सरकारी छानबिन प्रतिवेदनले बताएको हाे। मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा […]

सम्बन्धित सामग्री

सिकारीले मारे दुईवटा गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्।...

सिकारीले मारे दुईवटा गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्।...

चितवनमा गैंडा मृत फेला

चितवन– दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ। माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले […]

माउ र बच्चा गैंडा मृत भेटिए

५ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले […]

पाँच दिनको अवधिमा तीन गैंडा मरे

७ पुस, चितवन । चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन । निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ । गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा एक […]

चितवनमा गैंडा मृत फेला

चितवन, असोज ११ । चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जका अनुसार सोमबार धोबा पोष्टबाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० बर्षको गैंडा मृत फेला परेको हो । फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा फेला परेकोले धानबाली खाने क्रममा स्थानीयले रड घोपेर मरेको अनुमान […]

सन्दर्भ विश्व गैंडा दिवस

विश्वमा एकसिङ्गे गैंडा दुर्लभ मानिन्छ। नेपाल र भारतमा मात्र पाईने यस प्रकारको गैंडा हेर्न विश्वका विभिन्न मुलुकका मानिसहरु नेपालमा आउने गर्दछन।

निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएन

नवलपुर– झण्डै बीस वर्षअघि नेपालमा चोरी शिकारीले सबैभन्दा बढी गैंडा मारेका थिए । चोरी शिकारीले वि.स. २०५८ सालमा ३८ गैंडा मारेका थिए । चोरी शिकारीले गैंडा मार्ने क्रम बढेपछि मध्यवर्ती क्षेत्रका युवाको सक्रियतामा गैंडा संरक्षण अभियानहरु चल्दै आएका छन् । २०७२ सालमा गणना गर्दा नेपालमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए । त्यतिबेलाको गणनामा […]