गैंडा मर्नुमा लापरबाही : लापरबाही गर्ने निकायले नै अनुसन्धान गर्दै, ठेकेदार परेनन् पक्राउ

निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ । कानुनी प्रकृया पुरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर्न पुगेको सरकारी छानविन प्रतिवेदनले बताएको छ ।मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा प्रतिवेदन बुझाएको हो । गोन्द्राङ टिकौली जंगलनजिक निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएको सडक नालीको छेउमा खनेर छाडिएको खा

सम्बन्धित सामग्री

कोशी राजमार्गको लभिङ हिल–माने भञ्ज्याङ सडक स्थानीयद्वारा अवरुद्ध

संखुवासभा : संखुवासभामा कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड स्थानीयले अवरुद्ध पारेका छन्।ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले सडक निर्माणमा लापरबाही गरेर वर्षाको समयमा सडक मर्मत नगरेको भन्दै स्थानीयले आजबाट सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले जानकारी दिए।उनका अनुसार ठेकेदार कम्पनीको लापर्वाही र ढिलासुस्तीका कारण पैदल यात्रा गर्न समेत समस्या भएका कारण कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड अवरुद्ध गरेको हो। सड

खोटाङ: स्वास्थ्यचौकी भवन निर्माण अलपत्र, सेवा प्रवाहमा समस्या

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ।

ठेकेदारले चरम लापरबाही गरेपछि  ‘ठेकेदार पीडित नगर’ घोषणा

खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ठेकेदार पीडित नगर घोषणा गरिएको छ । नगरभित्र ठेक्कामा काम भइरहेका धेरैजसो योजनाको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि ठेकेदार पीडित नगर घोषणा गरिएको हो । नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आयोजनाको काममा आलटाल गर्ने, ढिलासुस्ती गर्ने र सम्पर्कविहीन बनेर राज्यलाई ठगी गर्ने केही निर्माण व्यवसायीका कारण नगरपालिकालाई केही गैर–जिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गर्नुभएको हो । नगरपालिकाभित्र विभिन्न समयमा ठेक्का लागेको सडक, पुल, खेलमैदा...

ठेकेदार कम्पनीको लापरबाही‚ यस वर्ष पनि भएन लोकमार्ग कालोपत्रे

बागलुङ : वर्षौंदेखि अलपत्र परेको पूर्व–मश्चिम मध्यपहाडी लोकमार्गको बागलुङखण्ड यस वर्ष पनि सबै कालोपत्रे हुन सकेन। हरेक वर्ष निर्माण कम्पनीले वर्षा लागेपछि काम गर्न शुरु गर्छ। वर्षा र अन्य बहाना बनाउँदै आएको निर्माण कम्पनीले यस वर्ष पनि ठगेको छ।बजारदेखि खहरेसम्म सडक कालोपत्रे भए पनि खहरेदेखि अक्षतेसम्म सडकको अवस्था विजोक छ। बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडकको तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म कालोपत्रे भइसकेको मध्

पप्पुले अलपत्र पारेका पुलमा नयाँ ठेकेदार कम्पनीको पनि लापरबाही सुरु

पप्पुसँगको सम्झौता रद्द गरी पुनः ठेक्का लगाइएको तीन महिना बित्न लाग्दासम्म पनि ती पुलको निर्माण कार्य सुरु हुन सकेको छैन।...

जनप्रतिनिधिको गुनासो- हुलाकी राजमार्गमा चरम लापरबाही भयो

तराईका जिल्ला जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही भइरहेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा  जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनीहरूले तराईका जिल्ला जोड्ने लाइफलाइनका रुपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीले कार्ययोजनाविपरीत आफुखुशी काम गरिरहेको बताए । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले निर्माण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण हुलाकी राजमार्ग अन्तगर्तको रंगेली रोडमा दुर्घटनाको

कैलालीमा ठेकेदारले कमसल सडक बनाएको भन्दै स्थानीय विरोधमा उत्रिए

बिराज रोस्याराकैलाली । कैलालीको सहजपुर–अलाड सडक निर्माणमा चरम लापरबाही भएको छ । सडक निर्माणमा मापदण्ड बिपरित गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ भने ठेकेदार कम्पनिको ढिलासुस्तीले सर्वसाधरणले हैरानी खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडक मापदण्ड बिपरित र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणाधीन […]

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

रौतहटमा ठेकेदार कम्पनीले सडक निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । ठेकेदारहरूले सडक निर्माणमा जथाभाबी गर्दा सर्वसाधारण भने समस्यामा परेका छन् ।