खाग तस्करीमा संलग्न गिरोहका १४ पक्राउ

गिरोहले निकुञ्जभित्रका चार गैंडा मारी खाग तस्करी गरेको निकुञ्ज प्रशासनको भनाइ चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संंयुक्त टोलीले गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेका १४ जनालाई पक्राउ...

सम्बन्धित सामग्री

गैँडाको खाग तस्करी गर्ने पक्राउ

गैँडाको शिकार गरी खागको खरिद/बिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका वडा नं. ११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट प्रहरीले पक्राउ गरेको हो । उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिद/बिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कानुनी […]

चितवनमा गैँडा मारेर खाग चोरीमा संलग्न फरार व्यक्ति काठमाडौंबाट समातिए

काठमाडौंः चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग चोरी गरेको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितवन कालिका नगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय राजन प्रजालाई नियन्त्रणमा लिएको हो। गत असारमा उनीहरुको समुहले गैँडा मारेर खाग चोरी गरेको खुलेको थियो। प्रजालाई प्रहरीले काठमाडौंको…

गैंडाको खाग चोरी निकासी गर्ने फरार आरोपी पक्राउ

गैंडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।  विक्रम संवत् २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी २ गैंडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको ...

खाग बिक्री मुद्दाका फरार अभियुक्त गुरुङ पक्राउ, १३ मध्ये ११ आरोपी नियन्त्रणमा

गुरुङ्गले गत वर्षको भाद्र २१ गते निकुञ्ज अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाइ छ ।

गैँडाको खागसहित गौशालाबाट एक जना पक्राउ

काठमाण्डाै - गैँडाको खाग (आखेटोपहार) सहित प्रहरीले काठमाण्डौको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले वन्यजन्तुको आखेटोपहारको ओसारपसार तथा बेचबिखनमा संलग्न रहेको आरोपमा ३० वर्षीय निकेश बस्नेतलाई गौशाला तिलगङ्गाबाट पक्राउ गरेको हो ।  उनको साथबाट गैँडाको खाग बरामद गरिएको प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी श्यामकुमार महतोले जानकारी दिनुभयो ।  बस्नेलाई पक्राउ गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौमा ब...

नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीको आरोपमा एकजनालाई पक्राउ गरेको छ। निकुञ्जको सुरक्षार्थ तैनाथ सेनाको खड्ग दल गणबाट खटिएको टोलीले विगतमा गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा ६२ वर्षीय नाङ्गी तामाङ लामालाई पक्राउ गरेको हो। टोलीले लामालाई निकुञ्ज कार्याललाई बुझाएको सेनाले जनाएको छ।

घुमुवा प्रहरी भन्दै निकुञ्जका गैंडा मारी तस्करी गरेको अभियोगमा पाँच जना पक्राउ

७, भदौ, चितवन । गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गैंडा तस्करी गर्ने गिरोहको नाइके भनिएका रणबहादुर कुमाल, मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका–२ का वीरबहादुर बस्नेत, चितवनको खैरहनी नगरपालिका–६ रिजालटोलका आरोष उप्रेतीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो […]

खाग तस्करीमा संलग्न पाँचजना पक्राउ

खाग तस्करीमा संलग्न रहेका पाँचजना दुई वर्षपछि पक्राउ परेका छन्। नवलपरासीस्थित मर्दीघोल क्षेत्रमा धारिलो हतियार प्रयोग गरी वयस्क गैंडा मारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको...

‘अपरेशन महाहण्ट–७’ : गैंडाको खाग तस्करीका नाइके समातिए

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करीको नाईके तथा खाग लुटपाटमा समेत संलग्न रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नम्बर ९ स्थित शक्तिखोर निवासी तारा भनिने बीरमान सिंह प्रजा रहेका छन् । उनलाई  पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ । अपरेशन महाहण्ट–७ अन्तर्गत भइरहेका कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त...