निकुञ्जमा तस्करले मारे दुइटा गैँडा

चितवन- तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन्। निकुञ्जले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा भेटिएको जानकारी दिएको छ। करिब १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेको निकुञ्जले जानकारी दिएको हो। स्थानीयले गैंडा मृत […]

सम्बन्धित सामग्री