मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ - NepaliPatra

पोखरा। मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ परेका छन्। असोज ८ गते लमजुङकी सुकमाया दुराको मृत्युपछि मणिपाल अस्पताल पोखरामा चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका हुन्। अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।