चिकित्सक कुटपिट घटनामा संलग्नलाई कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी

हेटौंडा । हेटौंडामा दुई चिकित्सक कुटपिटको घटनाको प्रभाव देशव्यापी पर्न थालेको छ । पहिलो शुरुवात बैतडीमा देखिएको छ । अस्पतालमा डाक्टरमाथि कुटपिट भएसंगै हेटौंडाका डाक्टरहरुले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्णसुरक्षा माग गर्नुपर्ने आवाज उठाउँदा यसको प्रभाव बैतडीमा पनि परेको हो । जिल्ला प्रशासन कार्यालय, बैतडीलाई पत्र लेख्दै त्यहाँका डाक्टरहरुले स्वास्थ्य सेवामा उपस्थित हुन […]