चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न जनस्वास्थ्य संघको माग

काठमाडौं : हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कार्यकक्षमा पुगेर सांघातिक आक्रमण गरेको घटनामा नेपाल जनस्वास्थ्य संघले विरोध जनाएको छ। स्वास्थ्यकर्मी संघले उक्त घटनाका दोषीलाई कानूनी कारबाही गर्न सरकार समक्ष आग्रह गरेको छ।चिकित्सकमाथि भएको आक्रमणमा सहभागीलाई यथाशीघ्र कानूनी कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकहरू डा. विकास थापा र प्रशान्त बिडारीमाथि सांघातिक हमला, ह