चिकित्सक कुटपिट प्रकरण : देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पारिने

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । सरकारसँग आफूहरूले राखेका माग पूरा नभएको भन्दै संघले यस्तो घोषणा गरेको हो । संघले शनिबार विज्ञप्ति जारी...