गोरखा अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग

‘सेवाका लागि खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा असुरक्षित महशुस गरेका छौँ’ विज्ञप्तीमा भनिएको छ ‘प्रदेशकै एउटा नमुना अस्पताल बनाउन लागि परेका हामी सबै कर्मचारीको मनोबल गिरेको छ।’...

सम्बन्धित सामग्री

चिकित्सक कुटपिट प्रकरण : कालो पट्टी बाँधेर विरोधमा धादिङका चिकित्सक

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धादिङ अस्पतालका चिकित्सकहरुले विरोध सभा गरेका छन्। हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय सन्तोष थापा र प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै कालो पट्टी...

चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेक सबै सेवा बन्द

मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।  गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य...

तस्बिरहरू: ‘भीभीआईपी चाहिँदैन, जनता कुट्न पाइँदैन’

चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलमा शनिबार प्रदर्शन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।