स्वास्थ्य मन्त्रालयले भन्यो : भेरी अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कडा कारबाही होस्

काठमाडौं : भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि कुटपिट गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै कोरोना संकटको समयमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल उच्च राख्ने वातावरण बनाइदिन अनुरोध गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको हो। 'नेपाल सरकारले तोकेको…