विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब : आईएलओ
२९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ ।
यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका …
काठमाडौं । नेपाली फिल्ममा कार्यरत महिला श्रमिकको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रसंघीय महिला नियोग (यूएन वुमन)ले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले आईएलओ र सरकारसँग मिलेर नीति निर्माण गर्नुपर्ने समेत निष्कर्ष निकालेको छ । राष्ट्रिय योजना आयोगको सहकार्यमा मेरिएट होटलमा आयोजित समारोहमा फिल्म […]
काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्तर्राष्ट्रिय श्रम वकालत संस्था (आईएलओ) र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेको छ । नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन […]
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले नेपालका लागि नुमन ओज्कानलाई निर्देशकमा नियुक्त गरेको छ । २०१५ देखि आईएलओ टर्कीका प्रमुखमा रहेका नुमनलाई हाल नेपाल पठाइएको हो ।
सरकारले यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले घोषणा गरेको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धि अनुसारको कार्यवातावरण व्यवस्था गर्ने औद्योगिक प्रतिष्ठान (रोजगारदाता) घोषणा गरेको छ ।
दोहा- कतारले आप्रबासी कामदारको मृत्युको तथ्यांक र यथार्थ लुकाएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आरोप लगाएको छ । कतारले स्वस्थ देखिने कामदारहरूको अस्पष्ट मृत्यु तथा त्यसको पर्याप्त अनुसन्धान र रिपोर्ट सार्वजनिक नगरेको आईएलओले जनाएको छ । सन् २०२० मा सरकारद्वारा सञ्चालित ट्रमा सेन्टर र एम्बुलेन्सहरूमा सङ्कलन गरिएको तथ्यांकले ५० कामदारको मृत्यु भएको र ५०० भन्दाबढी […]
२१ असोज, वीरगञ्ज । बारा र पर्साका मजदुरहरुले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अभिसन्धि १९० अनुमोदन गर्नुपर्ने माग गरेका छन् । इण्डष्ट्री अल ग्लोबल युनियनमा आवद्ध बारा-पर्सा औद्योगिक करिडोरमा क्रियाशील मजदुर संगठनका अगुवाले आईएलओ अभिसन्धि अनुमोदन गर्नुपर्ने माग राखेका हुन् । अभिसन्धि विश्वका ७ देशले पारित गरिसकेका छन् । नेपालले पनि पारित गर्नुपर्ने आवाज मदजुर […]
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आईएलओ अभिसन्धी १९० बारे सांसदहरुसंग छलफल गरेका छन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरि संघीय एवं प्रदेश सांसद , आईएलओ लगायत सरोकारवाला निकायहरुसंग अभिसन्धी १९० पारित गराउन समर्थन र प्रतिबद्धता लिइएको हो । १९० कामको संसारमा हुने हिंसा र उत्पीडन विरुद्धको अभिसन्धी हो । कार्यक्रममा नेपाल ट्रेड युनियन […]
तीनवटा ट्रेड यूनियन महासंघहरुले आईएलओ अभिसन्धि नम्वर १९० पारीत गर्न सरकारसँग माग गरेका छन । हिंसामुक्त सभ्य समाजको निर्माण गर्न, शोषण र दमनमा आधारित श्रमको अन्त्यका लागि सो अभिसन्धि पारीत हुनु पर्ने ट्रेड यूनियनको भनाई छ । अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ, नेपाल आवद्द परीषद ९आईटीयूसीन्याक० द्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै परीषदका संयोजक जगत सिंखडाले […]
युनियनका उपाध्यक्ष एवं आईएलओ गर्भर्निङ बडि सदस्य आशासिंह राठौरले अभिसन्धी १९० पारित भए लैङ्गिक हिंसा र दुर्ववहार न्यूनीकरण हुने भएकोले सरकारलाई हरेक क्षेत्रबाट दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण प्रस्तुत गरेको छ ।
रिपोर्टमा उल्लेख भएअनुसार, महामारीको असर सन् २०२२ मा पनि रहनेछ र २० करोड मानिस बेरोजगार हुने आशंका छ । अहिले नै १० करोड ८० लाख मानिस गरीब वा अत्यन्त गरीबको क्याटेगोरीमा आएका छन् ।
कुल १६४ पृष्ठ लामो 'विश्व रोजगार तथा सामाजिक परिदृश्य : प्रवृत्ति २०२१' नामक प्रतिवेदनका अनुसार, ठोस नीतिगत प्रयासको अभावमा महामारीले अप्रत्याशित विनाश मच्चाएको छ । यसको अस...