२१ असोज, वीरगञ्ज । बारा र पर्साका मजदुरहरुले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अभिसन्धि १९० अनुमोदन गर्नुपर्ने माग गरेका छन् । इण्डष्ट्री अल ग्लोबल युनियनमा आवद्ध बारा-पर्सा औद्योगिक करिडोरमा क्रियाशील मजदुर संगठनका अगुवाले आईएलओ अभिसन्धि अनुमोदन गर्नुपर्ने माग राखेका हुन् । अभिसन्धि विश्वका ७ देशले पारित गरिसकेका छन् । नेपालले पनि पारित गर्नुपर्ने आवाज मदजुर […]