आईएलओ अभिसन्धी १९० पारित गराउन ट्रेड युनियन कांग्रेसको सचेतना अभियान सुरु
युनियनका उपाध्यक्ष एवं आईएलओ गर्भर्निङ बडि सदस्य आशासिंह राठौरले अभिसन्धी १९० पारित भए लैङ्गिक हिंसा र दुर्ववहार न्यूनीकरण हुने भएकोले सरकारलाई हरेक क्षेत्रबाट दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।