सात ठूला रोजगारदाता कार्यवातावरण व्यवस्थापनमा छनोट
सरकारले यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले घोषणा गरेको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धि अनुसारको कार्यवातावरण व्यवस्था गर्ने औद्योगिक प्रतिष्ठान (रोजगारदाता) घोषणा गरेको छ ।
श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर नेपालका ठूला रोजगारदाता प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी कार्यवातावरण व्यवस्थापन गर्न थालेका छन् । नेपालका सातवटा ठूला रोजगारदाताले आफ्ना श्रमिकका लागि अन्तर्राष्ट्रिय स्तरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी कार्यवातावरण व्यवस्थापन गरेको पाइएको हो ।सरकारले यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले घोषणा गरेको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धि अनुसारको कार्यवातावरण […]
-अशोक घिमिरेसरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो । गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घराना, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, हजारौँ श्रमिक कार्यरत ठूला कम्पनी सूचीकृत भएका छन् । आइतबारसम्म १५ हजार ३६ रोजगारदाता र दुई लाख ७४ हजार ६२८ श्रमिक आबद्ध भएका छन् । कोषमा आबद्ध हुन वाहनावाजी गरिरहेका बैंक त
काठमाडौं : सामाजिक सुरक्षा कोषले आफ्ना योजना अघि सारेको एक वर्षको अवधिमा जम्मा १० हजार ४७७ रोजगारदाता र एक लाख १५ हजार ६०६ जना योगदानकर्ता सूचीकृत भएका छन्। यो तथ्यांक दोस्रो सामाजिक सुरक्षा दिवस मनाउँदाको दिन (बुधबार) सम्मको हो।
राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार नौ लाख प्रतिष्ठानहरू दर्ता भएका छन्।...