दोहा- कतारले आप्रबासी कामदारको मृत्युको तथ्यांक र यथार्थ लुकाएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आरोप लगाएको छ । कतारले स्वस्थ देखिने कामदारहरूको अस्पष्ट मृत्यु तथा त्यसको पर्याप्त अनुसन्धान र रिपोर्ट सार्वजनिक नगरेको आईएलओले जनाएको छ । सन् २०२० मा सरकारद्वारा सञ्चालित ट्रमा सेन्टर र एम्बुलेन्सहरूमा सङ्कलन गरिएको तथ्यांकले ५० कामदारको मृत्यु भएको र ५०० भन्दाबढी […]