तीनवटा ट्रेड यूनियन महासंघहरुले आईएलओ अभिसन्धि नम्वर १९० पारीत गर्न सरकारसँग माग गरेका छन । हिंसामुक्त सभ्य समाजको निर्माण गर्न, शोषण र दमनमा आधारित श्रमको अन्त्यका लागि सो अभिसन्धि पारीत हुनु पर्ने ट्रेड यूनियनको भनाई छ । अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ, नेपाल आवद्द परीषद ९आईटीयूसीन्याक० द्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै परीषदका संयोजक जगत सिंखडाले […]