वीरका निर्देशक भन्छन्– धुर्मुसलाई ब्राण्ड बनाइएको हो, सरसफाइ खर्च हामी नै व्यहोर्छौं

१० जेठ, काठमाडौं । कलाकार धुर्मुसको अगुवाइमा भइरहेको वीर अस्पताल सरसफाइ र रंगरोगनको कार्य स्वास्थ्य मन्त्रालयको योजना र सरकारको बजेटबाटै भइरहेको अस्पताल प्रशासनले प्रष्ट पारेको छ । वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले कलाकारको ब्राण्डमात्र प्रयोग गरिएको बताए । वीर अस्पताललाई ३ वर्षभित्र विश्वका उत्कृष्ट अस्पतालकै मापदण्डमा पुर्याउने गरी नयाँ संरचना निर्माण …

सम्बन्धित सामग्री

एकपटक मन्त्री फेरिँदा क्वाटरका लागि हुन्छ ६ लाख खर्च

एकपटक मन्त्री फेरिएमा मन्त्री निवासका लागि तयार गरिएको क्वाटरमा सरसफाइ, रंगरोगन तथा सामान फेरबदल गर्न ६ लाखभन्दा बढी खर्च हुने गरेको छ।...

स्थानीय विकासका लागि पुँजीगत खर्च

कुनै पनि देशको सर्वतोमुखी विकासका लागि स्थानीय विकासको अपरिहार्य आवश्यकता छ, जसका लागि स्थानीय निकायहरूको भूमिका मह्वपूर्ण छ । वस्तुतः स्थानीय तहका महत्वपूर्ण पूर्वाधारअन्तर्गत नगरपालिकाहरूमा सडक, आवास, ढल, खानेपानी तथा सरसफाइ, फोहरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार, कृषि पूर्वाधार, पार्क, बिजुली, टेलिफोन, इन्टरनेट, विशेष आर्थिक क्षेत्र (सेज) आदि हुन् । यसैगरी गाउँपालिकाहरूका स्थानीय पूर्वाधारहरूमा सडक, साना जलविद्युत्, […]

खानेपानी कार्यालयको बजेट खर्च निराशाजनक

गुल्मीमा सरकारी कार्यालयको बजेट खर्च एकदमै न्यून देखिएको छ । यहाँका विभिन्न सरकारी कार्यालयले यस आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि आवश्यक मात्रामा बजेट खर्चिन सकेका छैनन् । जसअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीको बजेट खर्च निराशाजनक छ । यस कार्यालयले आठ महिनाको समयमा मात्रै चार महिनामा गर्ने काम पनि गर्न नसकेको हो । […]

मन्त्री फेरिएपछि निवास व्यवस्थापनमै सवा करोड खर्च

पुल्चोकस्थित मन्त्री निवासमा नयाँ मन्त्री सर्नुअघि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्री क्वार्टरको रंगरोगन, सरसफाइ तथा मन्त्रीको परिवारका लागि आवश्यक सामग्री पुर्‍याउने गर्छ।...

करोडौँ खर्च गरे पनि बागलुङवासीले पाएनन् खानेपानी

बागलुङ : नागरिकलाई सफा र स्वच्छ खानेपानी दिन भन्दै सरकारले बर्सेनी करोडौँ बजेट जिल्लामा पार्ने गरेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकमा पनि ९४ प्रतिशत नागरिकमा सहज खानेपानीको पहुँच पुगेको उल्लेख छ। यो वर्ष पनि बागलुङमा १३८ वटा खानेपानीका योजना छन्। यीमध्ये चरम खानेपानीको समस्या भको स्थानमा एउटा पनि पर्न नसकेको स्थानीयको गुनासो छ।बागलुङका दुर्गम तथा सुगम मानिने गाउँमा अहिले पनि खानेपानीको चरम अभाव छ। यहाँका स्थानीयले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने अवस्था

काठमाण्डाै महानगरले भत्काएको संरचना सम्बन्धित घरधनीले नै सफा गर्नुपर्ने

काठमाण्डौ ‍- काठमाण्डौ महानगरपालिकाले भत्काएको अवैधानिक संरचना सफा गर्न सम्बन्धित व्यक्ति र निकायलाई नै आग्रह गरेको छ । सम्बन्धित व्यक्ति र संस्थाले नहटाए महानगरपालकाले सरसफाइ गर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्ति वा संस्थाले तिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई बताउनुभयो । नियम विपरीत बनाइएका अवैधानिक संरचना भत्काइएको खण्डमा सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने नियम छ । यो नियमको अटेर गरे महानगरपालिकाले हटाउने र त्यसको सबै खर्च तिराउने मानन्धरले बताउनुभयो। गएको साउन २ गते महानगरप...

३० लाख खर्च, तर आएन धारामा पानी

बागलुङ – बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको चरम अभाव छ । माझी बस्तीवासीले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तीन वर्ष अघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजना निर्माण भए पनि पानी आउन नसक्दा घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै […]

रानीमहललाई संग्रहालयको रूपमा विकसित गरिँदै, पूर्ण बनाउन १० करोड खर्च लाग्ने

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो ।

विशेष सरसफाइको नाउँमा लाखौँ खर्च

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले विशेष सरसफाइ कार्यक्रमको नाउँमा लाखौँ रुपैयाँ खर्च गरेको छ। प्राचीन मिथिला र वर्तमान प्रदेश २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा चाडपर्व भई नै रहन्छ। यस्ता अवसरमा विशेष सरसफाइ गर्नको लागि उपमहानगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई २० लाख रुपैयाँ भुक्तानी दिएको पाइएको हो। महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले आर्थिक […]

महिनावारी खर्च जोगाउन कपडाको प्याड बनाउने तालिम उपयुक्त

काठमाण्डाै - सरसफाइ अभियन्ताहरुले महिलाहरुलाई कपडाको प्याड बनाउने तालिम दिएर महिनावारीमा हुने खर्च जोगाउन सकिने बताएका छन् । गुथि, नेपाल महिला समाज लगायतका संस्थाहरुको आयोजनामा भएको कपडाको प्याड तयारीसम्बन्धी तालिममा अभियन्ताहरुले महिनावारीका बेला भएको खर्च बचत तथा प्याडमा पहुँच पुर्याउन कपडाको प्याड बनाउने तालिम प्रभावकारी हुने बताएका हुन् । कार्यक्रममा नेपाल सरकारका पूर्व सह-सचिव एवम् खानेपानी तथा सरसफाइ विज्ञ राजन पाण्डेले सरकारले सबैलाई स्यानिटरी प्याड नि:शुल्क उपलब्ध गराउन सम्भव नहुने र सबै महिलाले बजारका ...