विशेष सरसफाइको नाउँमा लाखौँ खर्च

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले विशेष सरसफाइ कार्यक्रमको नाउँमा लाखौँ रुपैयाँ खर्च गरेको छ। प्राचीन मिथिला र वर्तमान प्रदेश २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा चाडपर्व भई नै रहन्छ। यस्ता अवसरमा विशेष सरसफाइ गर्नको लागि उपमहानगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई २० लाख रुपैयाँ भुक्तानी दिएको पाइएको हो। महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले आर्थिक […]