काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले भत्काएको अवैधानिक संरचना सफा गर्न सम्बन्धित व्यक्ति र निकायलाई नै आग्रह गरेको छ ।
सम्बन्धित व्यक्ति र संस्थाले नहटाए महानगरपालकाले सरसफाइ गर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्ति वा संस्थाले तिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई बताउनुभयो ।
नियम विपरीत बनाइएका अवैधानिक संरचना भत्काइएको खण्डमा सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने नियम छ । यो नियमको अटेर गरे महानगरपालिकाले हटाउने र त्यसको सबै खर्च तिराउने मानन्धरले बताउनुभयो।
गएको साउन २ गते महानगरप...