मन्त्री फेरिएपछि निवास व्यवस्थापनमै सवा करोड खर्च

पुल्चोकस्थित मन्त्री निवासमा नयाँ मन्त्री सर्नुअघि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्री क्वार्टरको रंगरोगन, सरसफाइ तथा मन्त्रीको परिवारका लागि आवश्यक सामग्री पुर्‍याउने गर्छ।...

सम्बन्धित सामग्री

२५ करोड पुँजीगत खर्च

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा पुँजीगततर्फ २५ करोड रुपैँया भन्दा बढी बजेट खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को साउनदेखि हालसम्म २५ करोड ३४ लाख ९३ हजार पुँजीगततर्फ खर्च गरेको हो । त्यस्तै चालुतर्फ ५७ करोड ८६ लाख २७ हजार खर्च भएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिएका छन् । नगरपालिकाको अनुमानित […]

सरकारले गर्न सकेन पुँजीगत खर्च, पाँच महिनामा मात्र ३३ अर्ब ९९ करोड खर्च

काठमाडौं। विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा पनि सरकार पुँजीगत खर्च गर्न सकेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा संघीय सरकारको कुल खर्च ४ खर्ब ३५अर्ब २१करोड रुपैयाँ रहेको छ। सोमध्ये चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्र्च क्रमसः ३खर्ब ५४ अर्ब २६ करोड, ३३अर्ब ९९ करोड र ४६अर्ब ९६करोड रुपैयाँ रहेको छ।

तारकेश्वरमा प्रथम त्रैमासिकमा २२ करोड खर्च

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो ।  प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका […]

तारकेश्वरमा २२ करोड खर्च

काठमाडौँ,१७ कार्तिक । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ […]

तारकेश्वरमा २२ करोड खर्च

प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार रुपैयाँ र पुँजीगत खर्च आठ करोड ४९ लाख रुपैयाँ रहेको छ।

पाँच वर्षमा कर्णाली प्रदेशसभाको खर्च ५० करोड

कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ । चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको …

लुम्बिनी प्रदेश : २२ दिनमा ७ अर्ब १९  करोड खर्च

लुम्बिनी प्रदेशमा असार महिनामा मनलाग्दी खर्च  भएको छ । जेठ महिनाको मसान्तसम्म १८ अर्ब ५६ करोड ५१ लाख  बजेट खर्च गरेको सरकारले असार महिनाको  २२ गते बुधबारसम्म २५ अर्ब ३५ करोड खर्च  गरेको छ । असार महिनाको २२ दिनमा ७ अर्ब १९ करोड खर्च भएको देखिन्छ ।प्रतिशतको हिसाबले जेठ मसान्तसम्म कुल ४५ प्रतिशत खर्च गरेको प्रदेश सरकारले यो २२ दिनमा १५ प्रतिशत वृद्धि गरी ६० प्रतिशत पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले अहिले

महाधिवेशनमा करिब ६ करोड खर्च हुने

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको१४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड रूपैयाँसम्म खर्च लाग्ने नेताहरूले अनुमान गरेका छन्। तोकिएको मितिमा महाविधेशन नटुंगिए यो खर्च अझै बढ्ने केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका सदस्यले बताएका छन्। नेपाली कांग्रेस आर्थिक समितिका सदस्य दीपक खड्काले १४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड खर्च हुने अनुमान गरिएको […]

एमाले महाधिवेशनमा नौ करोड खर्च

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अनुमानभन्दा दुई करोड रुपैयाँ बढी खर्च भएको बताए।महाधिवेशन निर्धारित समयभन्दा दुई दिन बढी लम्बिँदा खर्च बढेको तामाङले बताए। एमालेले ७ करोड ५० लाख रूपैयाँमा महाधिवेशन सक्ने अनुमान गरिएको उनले बताए।एमाले महाधिवेशन मंसिर १० गते उदघाटन भएको हो।

सबै भारतीयलाई भ्याक्सिन लगाउँदा तीन लाख करोड भारु खर्च हुने

एजेन्सी। सम्पूर्ण भारतीयलाई कोरोना भाइरसको भ्याक्सिन लगाउन तीन लाख करोड भारतीय रुपैयाँ खर्च लाग्ने भएको छ। स्टेट बैंक अफ इन्डियाको तथ्याङ्कअनुसार सबै जनसंख्यालाई भ्याक्सिन लगाउँदा उक्त रकम खर्च हुने भएको हो। जसमा सबैभन्दा धेरै उत्तरप्रदेशमा ६७ हजार करोड खर्च गर्नुपर्ने बताइएको छ।