उम्मेदवार टुंगोसहित चुनावी रणनीतिमा लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी निर्वाचनका लागि २८ चैतभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । अन्य दलजस्तै उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी रणनीति बनाउनेमा लोसपा नेता जिल्लामा पुगेका छन् । ३० वैशााखमा हुने स्थानीय तहको निर्वाचनका लागि पालिका र वडा तहका समितिलाई लोसपा केन्द्रीय समितिले २८ चैतसम्ममा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको […] The post उम्मेदवार टुंगोसहित चुनावी रणनीतिमा लोसपा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मधेसका मुद्दा सम्बोधन हुनुपर्छ :  अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन् । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले चुनावी अभियानबीच आज  कुराकानी गर्दै  नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए ।उनले भने– “हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौँ  । यी मुद्दा पूर्ण सम्बोधन नहोउञ्जेल हाम्रो आन्दो

रुपन्देही–३ ग्राउन्ड जिरो : बालकृष्ण र दीपकलाई पछ्याउँदा जे देखियो

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू चुनावी प्रचार–प्रसारको अन्तिम समयमा पुगेका छन् । रातोपाटीले सोमबार रुपन्देही–३ मा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँण र राप्रपाका दीपक बोहरालाई पछ्यायो ।हामी सुरुमा ६ दलीय गठबन्धनका साझा उम्मेदवार गृहमन्त्री खाँणको चुनावसभाको खोजीमा लाग्यौँ । रुपन्देहीको फर्साटिकट खेलमैदानमा आयोजित चुनावीसभामा पुग्दा दिउँसो २ बजिसकेको थियो ।६ दलीय गठबन्धनका कात्तिक २८ को दोस्रो चुनावी सभामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट

‘जनताले तपाईं मुख्यमन्त्री हुनुपर्छ भनेर माया र स्नेह गर्दैछन्’ (भिडियोसहित)

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले बारा–४ को प्रदेशसभा निर्वाचन ‘ख’ मा उम्मेदवारी दिएका छन् । एमालेको समर्थनमा चुनावी मैदानमा खडा भएका उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का आत्मराम प्रसाद साहसँग हुने देखिन्छ ।सोही क्षेत्रबाट ५ स्वतन्त्रसहित जनमत पार्टी, हाम्रो नेपाली पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन

शीर्ष नेताहरूको गृहवडा/नगरमा कस्तो छ चुनावी नतिजा ?

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा, राष्ट्रिय जनमोर्चाका केही शीर्ष नेताहरू आफ्नै गृहवडा/नगरमा पार्टीका उम्मेदवार जिताउन असफल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडामै पार्टीका उम्मेदवार पराजित भएका छन् ।...

लोसपा चुनावी घोषणापत्र : विपन्न परिवारलाई छोरी विवाह गर्न २५ हजार रुपैयाँ दिने

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छोरीको विवाहमा आर्थिक सहयोग गर्नेदेखि छात्राहरूलाई साइकल वितरण गर्नेसम्मको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । लोसपाबाट अध्यक्षका उम्मेदवार विद्यानन्द चौधरीले आर्थिक रूपले विपन्न रहेका परिवारलाई छोरी विवाह गर्न समस्या हुने भएकोले आफूले जितेमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । यो रकम […]

मधेश प्रदेशमा एमाले र लोसपाबीच चुनावी तालमेल

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् । एमाले र लोसपाले १/१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको जानकारी गराएका हुन् । विज्ञप्तिअनुसार एमाले उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले पनि ता...