जति बोल्छु त्यति काम नै गरेर देखाउँछु : एमालेबाट काठमाडौंको उपमेयरकी उम्मेदवार डंगोल

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १९ दिन मात्र बाँकी छ। विभिन्न राजनीतिक दलले स्थानीय तहहरुमा पाटीका तर्फबाट प्रतिस्पर्धामा उत्रिने धमाधम उम्मेदवार छनोट गरिरहेका छन्।स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्। कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। यता एमालेले लोकतान्त्रिक समाजवादी प

सम्बन्धित सामग्री

एमाले सल्यानका अध्यक्ष पुनलाई कारवाहीको माग

सल्यान : नेकपा एमालेका कार्यकर्ताले सल्यान जिल्ला अध्यक्ष गोविन्दकुमार पुनलाई कारवाहीको माग गरेका छन्।अध्यक्ष पुनले पार्टी नीति, विधि विपरीत हस्तक्षेपकारी, अलोकतान्त्रिक, स्वेच्छाचारी काम गरेको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेका पुनलाई कार्यकर्ताले कारवाहीको माग गरेका हुन्।स्थानीय तह निर्वाचनका क्रममा वैशाख १६ गते अन्तिम उम्मेदवारी नामावली प्रकाशनका दिन अध्यक्ष पुनले उपमेयरकी उम्मेदवार चम्फा पुरीको सहमति बेगर उम्मेदवारी फिर्ता गरेको भन्दै नेता कार्यकर्ताले आज वि

भोट किन?

मिस नेवाः २०११ की विजेता एवम् नेकपा एमालेबाट काठमाडौँको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू उपमेयरमा जितेपछि युवामैत्री समाज बनाउनेमा जोड दिने बताइन्। २९ वर्षीय डंगोलले आफू मिस नेवा भएर काम गर्दा भाषा र संस्कृतिप्रति मोह बढ्दै गएको जनाउँदै उनी संस्कृति अभियन्ताको रूपमा समेत काम गरी सकेको जनाइन्। यही बखत उनले सहरी योजना आयोजनामा बसेर काम गर्ने मौका पाएकी थिइन्।

महिनावारीका बेला महिलालाई बिदा दिने नीति ल्याउँछौँ : सुनिता डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भएकाले उनीहरुलाई विदामा बस्न मिल्ने  नीति तथा कार्यक्रम ल्याउने योजना रहेको बताइन्।आईतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता समेत व्यक्त गरिन्।उनले भनिन्, ‘कार्यस्थलमा महिलाहरुलाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौँ। महिनावारी

महिलालाई पुरुष सरह ज्याला पाउने प्रबन्ध मिलाउनेछुः सुनिता डंगोल

नेकपा एमालेको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरिन्।...

शैक्षिक क्षेत्रमा उल्लेख्य काम गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले हेटौंडाको शैक्षिक क्षेत्रको विकासको लागि उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफूहरू निर्वाचित भएपछि हेटौंडामा प्राविधिक तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयर