वीरगंज : मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजमा पनि अहिले चुनावी सरगर्मी बढेको छ। सत्तारुढ गठबन्धन दलका संयुक्त उम्मेदवार जसपाका नेता राजेशमान सिंह, नेकपा एमाले–लोसपा र राप्रपा नेपालबाट गठबन्धनबाट रहेका उम्मेदवार विजयकुमार सरावगीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
२०५४ सालमा वडा सदस्यमा निर्वाचित वीरगंज–३ छपकैयाका ५० वर्षीय राजेशमान अहिले जसपाको चुनाव चिह्न…