वीरगञ्जको उपमेयरमा रम्भा मिश्रको स्वतन्त्र उम्मेदवारी, आँशु झार्दै भनिन्-पार्टीले मेरो अवमूल्यन गर्‍यो

१२ वैशाख, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले टिकट नदिएपछि असन्तुष्ट बनेकी नेतृ रम्भा मिश्रले वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएको छ । पार्टीले आफ्नो योग्दानको अवमूल्यन गरेका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनले बताइन् । मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको […]