आशिष पौडेल: त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(१), (४), (७) एवम् त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम १५४(१), भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४४ समेतको आधारमा उपकुलपति एवम् विश्वविद्यालयको प्रमुख प्रशासकिय तथा शैक्षिक पदाधिकारीको हैसियतले निम्न लिखित विषयमा आवश्यक कारवाही अगाडी बढाइ दिनुहुन भनी प्रस्तुत निवेदन लिई आएको […]