काठमाडौँ – कांग्रेसले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन सक्रिय रहेको जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्। अर्थमन्त्री समेत रहेका महतले भने, ‘जसले गलत काम गरेको छ, गलत कामको पर्दाफास हुनुपर्छ। त्यसमा यो […]