काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले फौजदारी अभियोग लागेको व्यक्तिलाई चोख्याउन नमिल्ने बताएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरी लगायतका पाँच जना सांसद विरामी रहेको भन्दै संसद्लाई जानकारी गराएपछि कोइरी विरामी नभएको भन्दै माओवादी, कांग्रेस, रास्वपा लगायत दलका सांसदले […]