पोखरा विमानस्थलको योजना बनाउनेलाई कारबाही हुनुपर्छ : सभापति यादव

काठमाडौँ : अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो माग गरेका हुन्। उनले अन्तरराष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन्।उनले बिनायोजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरूले विमानस्थ

सम्बन्धित सामग्री

शेखर कोइराला पार्टी सभापति भएको हेर्ने चाहना छः चन्द्र भण्डारी

१४ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनबाट डा.शेखर कोइराला सभापति बनेको हेर्ने चाहना रहेको बताए । कांग्रेस नवलपरासीको प्रथम सम्मेलनमा नेता भण्डारीले कसैले उफ्रेर मात्रै सभापति हुन नसक्ने बताए । ‘सभापति बन्छु भनेर उफ्रेर हुँदैन । जनता र कार्यकर्ताले पट्याएको व्यक्ति हुनुपर्छ’, भण्डारीले भने । वर्तमान र भविष्यलाई सही ढंगले […]

संसद् नियमित सञ्चालन हुनुपर्छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नियमित सञ्चालन हुनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकाश ननिस्कने बताए । उनले भने, “पछिल्ला घटनाका विषयमा संसद्मा प्रर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्त बुझ्दो नभए निकास खोज्नुपर्छ ।” उनले सुन प्रकरणका विषयमा […]

जनतालाई सेवा दिन राजनीति हुनुपर्छ : सभापति बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनतालाई सेवा दिन राजनीति हुनुपर्ने बताएका छन् । स्व.कृष्ण गोपाल फाउण्डेसनद्वारा धादिङको धुनीबेसीमा शनिबार आयोजित निःशुल्क स्वास्थ परीक्षण, औषधि तथा चस्मा वितरण कार्यक्रममा सभापति बानियाँले जनतालाई सेवा दिनका लागि राजनीति हुनुपर्ने बताए ।उनले राजनीतिलाई सबैले बुझ्दा मात्रै जनता र देशको सेवा हुने बताए । ‘जनतालाई सेवा दिनको लागि राजनीति गरेको हो’, उनले भने, ‘राजनीति सबै नागरिकले बुझ्नुपर्छ । ठीक व्

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर मै हुनुपर्छ : सभापति बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिरमा गर्नुपर्ने बताएका छन् । सोमबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय व्यवस्था कमजोर बनाउने तत्त्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताए । देशमा संघीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देशभित्र र बाहिरका तत्त्व निर्वाचन समयमा हन नदिन लागि परेको बताए । शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयम

'विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा छन्'

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु अहिले गठबन्धनको विरोधमा रहेको बताएका छन्। काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन र केन्द्रीय समितिले सर्वसम्मत गठबन्धन आवश्यक रहेको भने पनि पछि विरोध भएको भन्दै आपत्ति जनाए। ‘गठबन्धन आवश्यक छ भनेर केन्द्रीय समितिले सर्वसम्मतिले पास गर्यो, महाधिवेशनले पनि यसको विरोध गरेन', उनले भने, ‘त्यतिमात्र होइन गठबन्धनबारे निर्णय गर्

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ : महत

११ चैत, काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तमा चुनावी गठबन्धन हुनुपर्ने बताएका छन् । शुक्रबार केन्द्रीय समितिको बैठककोबारेमा जानकारी गराउँदै उनले यस्तो बताएका छन् । डा. महत भन्छन्, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ ।’ सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो भएको पनि उनले बताए । ‘सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन […]

कांग्रेस बैठकमा प्रधानमन्त्री देउवाले भने– एमसीसी पास हुनुपर्छ

३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी […]

पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ : गृहमन्त्री खाण

२४ कार्तिक, बुटवल। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताएका छन् । नेपाल महिला संघ रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाका विश्वासपात्र खाणले गठबन्धनको सरकार बचाउँदै आउने निर्वाचन सफल बनाउनका लागि प्रधानमन्त्री देउवा नै पार्टी सभापतिमा निर्वाचित हुनुपर्ने बताए । नेपाली कांग्रेसलाई सक्षम र जिम्मेवार पार्टीको […]

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ: सभापति देउवा

शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको सभापति देउवाले बताए।