स्वास्थ्यकर्मीमाथि  हातपात गर्नेलाई कारबाही हुनुपर्छ : अध्यक्ष राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीमाथि आक्रमण भएकोमा चिन्ता प्रकट गरेका छन्।स्वास्थ्यकर्मीमाथि भेरी अस्पतालमा बिहीबार भएको आक्रमणको आवश्यक छानविन गरी दोषीमाथि कारबाही गर्न अध्यक्ष राणाले माग गरेका छन्।संकटको समयमा स्वास्थ्यकर्मीको हौसला कायम राख्नु पर्दछ भन्दै राणाले जोड दिएका छन्। संयम अपनाउँदै स्वास्थ्यकर्मीलाई सहयोग गन उनले शुक्रबार ट्वीट गर्दै सबैमा अपिल गरेका छन्।‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भ

सम्बन्धित सामग्री

पोखरा विमानस्थलको योजना बनाउनेलाई कारबाही हुनुपर्छ : सभापति यादव

काठमाडौँ : अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो माग गरेका हुन्। उनले अन्तरराष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन्।उनले बिनायोजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरूले विमानस्थ

आरोपित जुनसुकै पार्टीको भएपनि दोषि देखिएमा कारबाही हुनुपर्छ: सांसद कोईराला

नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले आरोपित जुनसुकै पार्टीको भएपनि दोषि देखिएमा कारबाही हुनुपर्ने बताएका छन्।...

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका माथि कारबाही हुनुपर्छ : कांग्रेस

काठमाडौँ – कांग्रेसले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन सक्रिय रहेको जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्। अर्थमन्त्री समेत रहेका महतले भने, ‘जसले गलत काम गरेको छ, गलत कामको पर्दाफास हुनुपर्छ। त्यसमा यो […]

‘ज्यानमारालाई चोख्याउन मिल्दैन, कारबाही हुनुपर्छ’

काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले फौजदारी अभियोग लागेको व्यक्तिलाई चोख्याउन नमिल्ने बताएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरी लगायतका पाँच जना सांसद विरामी रहेको भन्दै संसद्लाई जानकारी गराएपछि कोइरी विरामी नभएको भन्दै माओवादी, कांग्रेस, रास्वपा लगायत दलका सांसदले […]

पालिकाहरुकाे काम कारबाही जनमुखी र पारदर्शी हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ ।  प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि पालिका तहको काम कारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने प्रष्टयाउनु भएको हो । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानले पालिका तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले त्यही अन...

फोहर बोक्ने गाडी तोडफोड गर्ने अपराधीलाई कडा कारबाही हुनुपर्छ : मेयर साह

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर बोक्ने गाडी तोडफोड गर्नेलाई अपराधी भन्दै उनीहरूलाई कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाँले यो तोडफोडलाई फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा बुझेको बताउनुभएको छ ।  सम्बन्धित समाचार ...

‘अन्तरघातीलाई कारबाही गर्ने हो भने पहिला देउवा र पौडेलमाथि कारबाही हुनुपर्छ’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले स्थानीय तहको निर्वाचनमा भएको भनिएको अन्तरघातमा संलग्नलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही हुनुपर्ने बताएका छन् । उनीहरुले गठबन्धनको नाममा अरु पार्टीलाई भोट हाल्न भनेर निर्देशन दिएको भन्दै उनीहरु नै कारबाहीको भागिदार हुनुपर्ने बताए । ‘अन्तरघातीलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिले रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई कारबाही गर्नुपर्छ । गठबन्धनको नाममा उहाँहरुले नै

उपकूलपतिज्यू यीनलाई यसकारण हुनुपर्छ कारबाही

आशिष पौडेल: त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(१), (४), (७) एवम् त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम १५४(१), भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४४ समेतको आधारमा उपकुलपति एवम् विश्वविद्यालयको प्रमुख प्रशासकिय तथा शैक्षिक पदाधिकारीको हैसियतले निम्न लिखित विषयमा आवश्यक कारवाही अगाडी बढाइ दिनुहुन भनी प्रस्तुत निवेदन लिई आएको […]

मल ल्याउन नसक्‍ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्छ : महेश बस्नेत

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’ ६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उनले थपे, ‘कृषि बाटै […]

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन्। आज सिंहदरबारमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, 'निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ । त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौं, यदि त्यस्तो भेटिए कारबाही हुन्छ।'