टेक्सासमा मृत भेटिएका कृष्णप्रसाद लामिछानेबारेको केस अझै खुला, प्रहरीको अनुसन्धान जारी

झण्डै एक महिना अगाडि टेक्सासमा आत्महत्या गरेका कृष्णप्रसाद लामिछानेको निधनको घटनाबारे प्रहरीले अनुसन्धान जारी नै रहेको जनाएको छ । अनुसन्धान पर्यवेक्षकलाई उद्दृत गर्दै अर्भिङ प्रहरी प्रवक्ता रोबर्ट रिभ्सले अनुसन्धान जारी नै रहेको खसोखासलाई जानकारी दिएका छन् । यो अझै पनि खुला अनुसन्धान भएकाले मुद्दा टुंगो नलागेसम्म विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीले बताएको छ । […]

सम्बन्धित सामग्री

पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान जारी

काठमाडौं । अमेरिकी न्याय विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य कागजातहरुको दुरुपयोग गरेको आरोप लगाएको छ । विभागले केही समयदेखि ट्रम्पविरुद्धद अनुसन्धान जारी राखेको छ । सोही क्रममा उहाँको घर खानतलासी गर्ने क्रमममा शिलबन्दी नगरिएको महत्वपूर्ण कागजातहरु फेला परेको न्याय विभागको दावी छ । विभागका अधिकारीहरुले ट्रम्पले अधिकारको चरम दुरुपयोग गरेर राज्यका महत्वपूर्ण दस्तावेदजहरु बिना शिलबन्दी […]

२२ चिनियाँ नागरिकमाथि अनुसन्धान जारी

काठमाडौँ- अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उनले जानकारी दिए । उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरूलाई […]

शङ्कास्पद २२ चिनियाँमाथि अनुसन्धान जारी

अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिनुभयो । अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई […]

त्रिशूलले घोचेर किशोरीको हत्या प्रकरण : ५ दिन म्याद थपेर धामीमाथि अनुसन्धान जारी

त्रिशूलले शरीरका विभिन्न भागमा घोचेर बालिकाको हत्या गरेको आरोप लागेकी धामीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीको राजधानीको नागार्जुन नगरपालिकास्थित धामी उमा शाही ठकुरीको आश्रममा मृत्यु भएको थियो । शुक्रबार भएको सो घटनापछि प्रहरीले लगत्तै आरोपितलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तमाथि अज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको बताए । सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी

पाटनमा भेटिएको लिच्छविकालीन शिलालेखबारे अनुसन्धान जारी

१२ पुस, काठमाडौं । पाटन दरबार संग्रहालय परिसरमा ढल खन्दा गत बुधबार भेटिएको शिलालेखलाई दरबार संग्रहालयभित्र सुरक्षित राखिएको छ । संग्रहालयको बाहिरिने ढोका छेउमा राखिएको शिलालेखमाथि लिपि–विशेषज्ञ श्यामसुन्दर राजवंशीको टोलीले निरन्तर अनुसन्धान गरिरहेको छ । शिलालेखमा लागेको सिमेन्टको धूलो पुछिरहेका राजवंशी शिलालेखका प्रत्येक अक्षरहरू जोडेर वास्तविकता पत्ता लगाउन व्यस्त छन् । लिपि कापीमा उतार्नेदेखि पुराना […]

ड्रग्स प्रकरणमा अनुसन्धान जारी, यी प्रत्यक्षदर्शीले खोले अरूको पनि पोल !

मुम्बई क्रुज ड्रग्स पार्टीमा सामेल हुनेहरूमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अहिले पनि अनुसन्धान जारी राखेको छ ।  अहिले पनि सम्बन्धित व्यक्तिहरूमाथि एनसीबीले पटकपटक सोधपुछ गरिरहेको छ ।  एनसीबीले हालसालै जेलमुक्त भएका आर्यन खानलाई पनि आइतवार पुनः सोधपुछका लागि बोलाएको थियो ।  यस्तै सोमवार नै घटनाका प्रत्यक्षदर्शी प्रभाकर सैलसँग उसले सोधपुछ गरेको थियो ।  प्रभाकरले बयानका क्रममा जोनर डाइरेक्टर समीर वानखेडे पनि सो पार्टीमा सहभागी भएको बताएका छन् ।  प्रभाकरका वकिल तुषार खंडारेक...

न्यायाधीशका चालक र अंगरक्षकमाथि अनुसन्धान जारी

विराटनगर, २३ भाद्र। न्यायाधीशको कारको ठक्करबाट महिलाको सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कार न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहले सिक्न खोज्दा कार अन्यन्त्रीत भएर ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मंगलबार साझ मृत्यु भएको थियो । नेपाल प्रहरीका हवल्दार रहेका सिंहले कारको […]

वृद्ध हत्या घटनाको अनुसन्धान जारी

फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमाले टोलका वृद्धको आइतबार राति भएको हत्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ । हत्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालिमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले हत्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् । घटना भएको ढिलो गरी जानकारी प्राप्त

मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान जारी

दैलेख : चार सन्तानसहित फागुन २३ गते कर्णाली नदीमा हेलिएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी ३५ वर्षीया सुकी वडुवाल घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान थालेको छ।सुकीका श्रीमान मानसिंह बडुवालले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको हो। चैत ४ गते मानसिंह बडुवालका विरुद्ध सुकीका भाइ बजिर बहादुर थापाले ज्यान सम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मा जाहेरी दिएकाथिए।जाहेरी पछि मानसिंहलाई चैत ६ गते पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखक

भागरथी भट्ट हत्याको अनुसन्धान जारी, डिआइजी सुवेदी घटनास्थलमै

काठमाडौं : बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धान जारी छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको नेतृत्वमा अनुसन्धान भइरहेको छ। सुवेदीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको बताए। सुवेदीले आफू अहिले घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए।  स्थलगत अनुगमनका लागि मानव अधिकारको टोली पनि हिजो घटनास्थलमा पुगेको छ। यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार