२२ चिनियाँ नागरिकमाथि अनुसन्धान जारी

काठमाडौँ- अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उनले जानकारी दिए । उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरूलाई […]

सम्बन्धित सामग्री

आठ किलो सुनसहित विमानस्थलमा समातिए चिनियाँ नागरिक

काठमाडौँःआठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानमा आएका चिनियाँ नागरिक चेन क्युङहाङलाई भन्सार चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको