पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान जारी

काठमाडौं । अमेरिकी न्याय विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य कागजातहरुको दुरुपयोग गरेको आरोप लगाएको छ । विभागले केही समयदेखि ट्रम्पविरुद्धद अनुसन्धान जारी राखेको छ । सोही क्रममा उहाँको घर खानतलासी गर्ने क्रमममा शिलबन्दी नगरिएको महत्वपूर्ण कागजातहरु फेला परेको न्याय विभागको दावी छ । विभागका अधिकारीहरुले ट्रम्पले अधिकारको चरम दुरुपयोग गरेर राज्यका महत्वपूर्ण दस्तावेदजहरु बिना शिलबन्दी […]

सम्बन्धित सामग्री

फेरि राष्ट्रपति बन्न पाउलान् ट्रम्प ?

चुनावमा साँठगाँठ गरेको, संसद् भवनमा भएको दंगामा संलग्न रहेको तथा परिवारका सदस्यसँग जोडिएको व्यवसायलगायतका विषयमा अनुसन्धान जारी रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अर्को आरोप थपिएको छ ।