न्यायाधीशका चालक र अंगरक्षकमाथि अनुसन्धान जारी

विराटनगर, २३ भाद्र। न्यायाधीशको कारको ठक्करबाट महिलाको सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कार न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहले सिक्न खोज्दा कार अन्यन्त्रीत भएर ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मंगलबार साझ मृत्यु भएको थियो । नेपाल प्रहरीका हवल्दार रहेका सिंहले कारको […]

सम्बन्धित सामग्री

चालक शम्भु छतबाट खस्दा को–को थिए रविको घरमा ? ९ जनाको नाम खुल्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक ३९ वर्षीय दिलबहादुर थापा (शम्भु) घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ ...

दक्षिण अफ्रिकामा ग्यास विस्फोट हुँदा १५ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् । शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् । घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ । विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी

गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको  मृत्यु

गुल्मी : गुल्मीमा  ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै  मृत्यु भएको छ।आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा  लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा  चालक  गुल्मीदरबार गाउँपालिकाका  अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो।ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्य

चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ

काठमाडाैं : लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौं बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ।प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो। उनीमाथि आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्य