मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान जारी

दैलेख : चार सन्तानसहित फागुन २३ गते कर्णाली नदीमा हेलिएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी ३५ वर्षीया सुकी वडुवाल घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान थालेको छ।सुकीका श्रीमान मानसिंह बडुवालले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको हो। चैत ४ गते मानसिंह बडुवालका विरुद्ध सुकीका भाइ बजिर बहादुर थापाले ज्यान सम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मा जाहेरी दिएकाथिए।जाहेरी पछि मानसिंहलाई चैत ६ गते पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखक