जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमित बिरामीसँग बढी शुल्क लिने राजधानीको ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) स्पष्टिकरण सोधेको छ । सरकारले तोकेको मापदण्डभन्दा निकै बढी रकम असुलेको उजुरी परेपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले कालीप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई जिल्ला प्रशासन कार्यालय बोलाएर बिहीबार लिखित जवाफसहित हाजिर हुन निर्देशन दिनुभएको हो । दुवै …