काठमाडौँ । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।
काठमाडौं- मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने कार्यलाई प्रदेश सरकारले सुरु गरेको बताएका छन् । मधेस प्रदेश आमसञ्चार प्राधिकरणद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता एवम् नवीकरण तथा कार्यालयको वेबसाइटको उद्घाटन कार्यक्रममा उनले सञ्चारमाध्यमको दर्ता अभिलेख तयार पार्ने र त्यसलाई व्यवस्थित बनाउने कार्यलाई सरकारले महत्वका साथ अघि बढाएको बताए । बिना दर्ता अव्यवस्थित रुपमा […]
मुगु : हिमाली जिल्ला मुगुमा पहिलोपटक बुधबारदेखि सञ्चार घुम्ती शिविर सञ्चालन गरिएको छ। सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको हो।शिविरमा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता गरिने भएको छ।जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहज होस् भनी घुम्ती शिविर सञ्चालन गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। उनका अनुसार दुर्गम
काठमाडौँ- प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अब अनलाइनबाट मात्र हुने भएको छ । सूचना तथा सञ्चार विभागले आज एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण पूर्ण अनलाइनमार्फत हुने जानकारी दिएको हो । ‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै […]
काठमाडौँ । सूचना तथा प्रसारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा […]
सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ ।
मंगलवार सूचना जारी गर्दै साउन १० देखि अनलाइन सेवा शुरू गर्न लागेको हो ।
विभागका अनुसार नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरू अनलाइनमार्फत हुनेछन् ।
यसका लागि सेवाग्राहीले विभागको वेबसाइटबाट आवेदन दिनुपर्नेछ ।
यस्तै साउन १० देखि सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिउँसो १ बजेसम्म मात्रै रहने विभागले जनाएको छ ।&nbs...
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि नवीकरण नगरेका अनलाइन मिडियालाई खारेज वा रोक नलगाइने भएको छ । सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण हुँदै आएको छ । यसै सम्बन्धमा...
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो । इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन न
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय र निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो । इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता/सूचीकरण […]
काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता खारेज नगर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सरकारले जारी गरेको ‘अनलाइन संचार माध्यम संचालन निर्देशिका–०७३’ले हरेक आर्थिक वर्ष सकिएपछि नवीकरण नगरेमा दर्ता खारेज हुने ब्यवस्था गरेको थियो ।सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार सरकारले जारी गरेको सो निर्देशिका बदर गर्ने आदेश गरेको छ । ‘संविधानको व्यवस्था विपरित रोक लगाउने गरी भएको अनलाइन सञ्चारमाध्यम निर्देशिका, ०७३ को दफा ६ (३) को म्याद