काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि नवीकरण नगरेका अनलाइन मिडियालाई खारेज वा रोक नलगाइने भएको छ । सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण हुँदै आएको छ । यसै सम्बन्धमा...