‘मधेश प्रदेशले सञ्चारमाध्यमलाई व्यवस्थित गर्नेछ’ : प्रादेशिक सञ्चारमन्त्री साह

काठमाडौं- मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने कार्यलाई प्रदेश सरकारले सुरु गरेको बताएका छन् । मधेस प्रदेश आमसञ्चार प्राधिकरणद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता एवम् नवीकरण तथा कार्यालयको वेबसाइटको उद्घाटन कार्यक्रममा उनले सञ्चारमाध्यमको दर्ता अभिलेख तयार पार्ने र त्यसलाई व्यवस्थित बनाउने कार्यलाई सरकारले महत्वका साथ अघि बढाएको बताए । बिना दर्ता अव्यवस्थित रुपमा […]