साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट

काठमाडौँ- प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अब अनलाइनबाट मात्र हुने भएको छ । सूचना तथा सञ्चार विभागले आज एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण पूर्ण अनलाइनमार्फत हुने जानकारी दिएको हो । ‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै […]

सम्बन्धित सामग्री

प्रेस पास अब अनलाइनबाटमात्रै

काठमाडौं । सूचना विभागले प्रेस पास तथा अनलाइन दर्ता सेवा अब पूर्णरुपमा अनलाइनबाटै गर्ने भएको छ । विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् । सूचना तथा प्रसारण विभागले विभागको कार्यविवरणअनुसार मुख्यतः प्रेस प्रतिनिधि प्रमाणपत्र जारी–नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अब अनलाइनबाटै गर्न सकिने...

सूचना विभागको प्रेस पास र सञ्चारमाध्यम अनलाईनबाटै दर्ता र नविकरण हुने

काठमाडौँ । सूचना तथा प्रसारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा […]

नवीकरण नभएका अनलाइन मिडियाले प्रेस पास नपाउने

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि नवीकरण नगरेका अनलाइन मिडियालाई खारेज वा रोक नलगाइने भएको छ । सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।  अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण हुँदै आएको छ । यसै सम्बन्धमा...