दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ।

सम्बन्धित सामग्री

चेपाङ समुदायलाई खाद्यान्न वितरण

चितवनको कालिका नगरपालिका–१० बन्दिपुरे ढाँडमा सोमबार विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिँदै । गामबेसिको चेपाङ संरक्षण केन्द्रको समन्वयमा एसोसिएसन अन्नपूर्ण पोखराले यस क्षेत्रका सय घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

पोषण तत्वसहितको खाद्यान्न वितरण

सिमकोट – हिमाली जिल्ला हुम्लामा पोषण तत्व मिसाइएको खाद्यान्न सर्वसाधारणलाई बितरण गरिएको छ। खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सुर्खेतबाट हवाई मार्ग हुँदै पठाएको सो खाद्यान्न एक हजार पाँच सय क्वीन्टल लिमिटेडको हुम्ला शाखाको गोदाममा पुगेपछि सर्बसाधारणलाई बिक्री गरिएको हो। सिमकोट गाउँपालिका– ७ की जानकी शाहीले पोषण तत्व मिसाईएको खाद्यान्न चालीस केजी पाएको बताईन। खाद्यान्न […]

लिमिटेडको सिमकोट शाखाद्वारा २१ सयभन्दा बढी क्विन्टल खाद्यान्न छुटमा बिक्री

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाद्वारा दसैँको अवसरमा छुटमा खाद्यान्न वितरण भइरहेको छ। एक हप्ताभन्दा बढी समय लगाएर शाखाले सिमकोट गाउँपालिका र बजारवासी र कर्मचारीलाई सो खाद्यान्न वितरण गरिएको हो। लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुुसार दसैँको छुटमा दुुई हजार १ सय २० क्विन्टल खाद्यान्न बिक्री वितरण गरिएको छ। शाखाले सो […]

मुगुमा आइतबार मात्र खाद्यान्न वितरण गरिने

मुगु – हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ। जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो। मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो। हिजो मात्र एक सय भन्दा बढी क्वीन्टल चामल […]

गोरखाका चेपाङ समुदायलाई खाद्यान्न वितरण

१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]

रोजगारबाट विमुख सिटी सफारीका चालकलाई खाद्यान्न वितरण

विराटनगर – कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामो समयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ। बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफारी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्। कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी […]

पाँच सय परिवारलाई खाद्यान्न वितरण

काठमाडौं, (नेस) ।   काठमाडौंमा जारी निषेधाज्ञाका बीच पनि राहत वितरण कार्य रोकिएको छैन । हालै हजुरलाई नमस्ते परोपकारी संस्थाले पाँच सय परिवारलाई विभिन्न चरणमा गरी राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई एक बोरा चामल, दुई किलो दाल, एक पाकेट तेल र एक पाकेट नुन वितरण गरिएको छ । मजदुर, रिक्सा चालक, ठेलामा व्यापार गर्नेहरू, […]