सिजन गुरुगंले सञ्चालन गरेको भोक विरुद्धको अभियान अन्तर्गत १५ सय परिवारलाई खाद्यान्न वितरण

इटहरी । निशेधाज्ञाको समयलाई लक्षित गरी दैनिक ज्यालादारी गरेर जीवन चलाउने तथा अति विपन्न परिवारलाई नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंले सञ्चालन गरेको भोक विरुद्धको अभियान एक महिना पुरा भएको छ । गत जेष्ठ २ गतेबाट तरुण सभापति गुरुगंले सञ्चालन गरेको अभियान अन्र्तगत पन्ध्र सय परिवारलाई खाद्यान्न सहयोग गरिएको वताइएको हो । कोरोना कहरलाई... The post सिजन गुरुगंले सञ्चालन गरेको भोक विरुद्धको अभियान अन्तर्गत १५ सय परिवारलाई खाद्यान्न वितरण appeared first on Purbeli News.