मुगुमा आइतबार मात्र खाद्यान्न वितरण गरिने

मुगु – हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ। जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो। मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो। हिजो मात्र एक सय भन्दा बढी क्वीन्टल चामल […]

सम्बन्धित सामग्री

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । दसैंका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए ।नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने  छ । उनले भने, “आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रका

मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण

सुर्खेत : डिपोमा आवश्यक चामल नभएपछि मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण गरिन थालेको छ।हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ। विपद्, आगलागी जस्ता घटना भएमा आपत्‌कालीन र तत्काल राहत उपलब्ध गराउनुपर्ने नीति अनुसार राखिएको ८५० क्विन्टल चामल अहिले वितरण गर्न लागिएको हो। गरिब र विपन्नको समस्यालाई मद्देनजर गर्दे खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उक्त चामल वितरणको व्यवस्था मिलाएको हो

मुगुमा खाद्यन्न अभाव, हप्ताको एक दिन मात्रै चामल वितरण हुने

मुगु– हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न वितरण गरिने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो । मुगुमा हिजो आइतबारबाट यस्तो व्यवस्था लागू गरिएको हो । […]

मुगुमा आइतबारमात्र खाद्यान्न वितरण गरिने

मुगु। हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो । मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो । […]

मुगुमा आइतबारमात्र खाद्यान्न वितरण गरिने

हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो । मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो । हिजो मात्र एक सयभन्दा बढी क्वीन्टल चामल बिक्री वितरण भएको कार्यालयले जनाएको छ । नयाँ चामल ढुवानीको लागि ठेक्का प्रक्रिया सुरु भइ भोलि अन्तिम समय रहेको कार्यालयले जनाएको

सोलुखुम्बुका विपन्न परिवारलाई कम्बल र खाद्यान्न

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक÷एकवटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरेको हो । गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको […]

चेपाङ बस्तीमा ब्याक टु लाइफद्वारा खाद्यान्न वितरण

२४ असोज, चितवन । ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था परिवर्तन नेपालमार्फत् राप्ती नगरपालिकाका चेपाङबस्तीमा खाद्य सामग्री वितरण गरेको छ । आइतबार सम्पन्न एक कार्यक्रममा ती राहत सामग्री राप्ती नगरपालिकाका नगरप्रमुख प्रभा बरालको विशेष उपस्थितिमा ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेललगायतले वितरण गरे । […]

नेशनल माइक्रोफाईनान्सद्वारा बाढी पीडितलाई राहत वितरण

नेशनल माइक्रोफाईनान्स लघुवित्त National Microfinance Bittiya Sanstha  को हकुइ शाखाले पश्चिम नवलपरासीका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ । बाढीबाट प्रभावित भएका आफ्ना सदस्यहरूलाई संस्थनले राहत वितरण गरेको हो ।संस्थाले बाढीबाट प्रभावित महिला सदस्यहरूलाई लक्षित गरी उनीहरूको जिविकोपार्जनको लागी उक्त राहत सामग्री वातरण गरिएको शाखा प्रमुख नारायणी थापाले जानकारी दिइन् । उनका अनुसार जिल्लाको रामग्राम, सुनवल नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिकाका संस्थाका बाढी पीडित सदस्यहरूलाई राहत वितरण गरिएको हो ।राहत वितरणको क्रममा प्रतिव्यक्ति चामल २० किलो, नुन एक किलो, दाल १ किलो, तेल १ लिटर लगायत खाद्य सामाग्रीहरु वितरण गरिएको छ । पाल्हीनन्दनमा ५ सय २६ जनालाई, रामग्राम नगरपालिकामा २ सय ९५ जना गरी आइतबार मात्रै ८ सय २१ जना सदस्यहरूलाई राहत वितरण गरिएको र बाँकी पालिकाहरमा पनि क्रमशः वितरण गरिँदै जाने संस्थाको भलुवारी कार्यालयका अनुगमन अधिकृत पुष्पा पोखरेलले जानकारी दिईन् । १५ सय ६० सदस्य रहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्यहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकोमा केही दिन पहिले परेको अविरल वर्षाका कारण आएको बाढीमा परि प्रभावित भएका सदस्यहरूलाई राहत स्वरूप खाद्यान्न वितरण गर्न लागेको शाखा प्रमुख थापाले जानकारी दिईन् ।यो संस्थाको कार्यक्षेत्र पश्चिम नवलपरासीको रामग्राम, सुनवल नगरपालिका तथा सरावल र पाल्हीनन्दन गाउँपालिका रहेको छ भने रुपन्देहीको रोहिणी गाउँपालिकामा सेवा दिँदै आइरहेको संस्थाले जनाएको छ । संस्थाका कार्यकारी अधिकृत राम बहादुर यादवको अध्यक्ष तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको थियो ।

१ हजार विद्यार्थीलाई खाद्यान्न वितरण

काठमाडौं, (नेस) । चिनियाँहरुले सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकालाई खाद्यसामग्री र लत्ता कपडा प्रदान गरेका छन् । चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसँग सहकार्य गरेर राष्ट्रियता अपांगता पँर्ण समाजको समन्वयमा आइतबार काठमाडौंको नागार्जुन नगरपालिकाका चारवटा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई सो सामग्री प्रदान गरिएको हो । स्माइलिङ चिल्ड्रेन प्रोगामअन्तर्गत चिनियाँ वसन्त महोत्सवको अवसरमा […]

खाद्यन्न, नेट र बिजुलीमा छुट

सरकारले कोरोनाको त्रासदीबाट बचाउन लकडाउनको समय एक साता थप गर्दैै गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरुलाई लक्षितगरी राहात प्याकेजको घोषणा गरेको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले बिपन्न, असहाय तथा असांगठित क्षेत्रका मजदुर तथा गरीब परिवारलाई परिचय पत्रका आधारमा स्थानीय सरकारबाटै खाद्यान्न वितरण गर्ने निर्णय पनि गरेको छ ।