कोभ्रेपलाञ्चोक, १० जेठ । नेपाली कांग्रेसका युबा नेता दावा लामाले कोरोना महामारीमा भुम्लुगाउँपालिका–३ र ४ बेखसिम्ले र सिम्थलीका तीन सय ५० अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । आईतबार सभापती लामाले गाउँपालिकाका बेखसिम्ले ३ र सिम्थली २ का अति विपन्न तीन सय ५० परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको गरेका हुन् । खाद्यान्यको साथै […]