विराटनगर – कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामो समयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ। बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफारी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्। कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी […]