पोषण तत्वसहितको खाद्यान्न वितरण

सिमकोट – हिमाली जिल्ला हुम्लामा पोषण तत्व मिसाइएको खाद्यान्न सर्वसाधारणलाई बितरण गरिएको छ। खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सुर्खेतबाट हवाई मार्ग हुँदै पठाएको सो खाद्यान्न एक हजार पाँच सय क्वीन्टल लिमिटेडको हुम्ला शाखाको गोदाममा पुगेपछि सर्बसाधारणलाई बिक्री गरिएको हो। सिमकोट गाउँपालिका– ७ की जानकी शाहीले पोषण तत्व मिसाईएको खाद्यान्न चालीस केजी पाएको बताईन। खाद्यान्न […]

सम्बन्धित सामग्री

कुपोषित बालबालिकालाई पोषण युक्त खाद्यान्न वितरण

सर्लाही । सर्लाहीमा कुपोषित बालबालिकाहरुलाई पोषणयुक्त खाद्यन्न वितरण गरिएको छ । कोभिडको विषम परिस्थितीमा बालबालिकाको पोषणलाई ध्यानमा राखेर हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकाको २ हजार ३० कुपोषित बालबालिकाहरुलाई ५० लाख ७५ हजार लागत मुल्य बराबरका पोषणयुक्त खाद्यान्न वितरण गरिएको होे । वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रको संयुक्त साझेदारीमा संचालित पोषण तथा […] The post कुपोषित बालबालिकालाई पोषण युक्त खाद्यान्न वितरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.