काठमाडाैँ- नेपाल-भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ। परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो। आउँदो बिहीबारबाट सुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरू व्रत बस्नुपर्ने भएकाले व्रत सहजताका लागि सहयोग उपलब्ध गराएको हो। नेपालस्थित भारतीय दुतावासको सहयोगमा आर्थिक अवस्था कमजोर भएका […]