काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी गरिएको छ। सन्दीपका कानुन व्यवसायीहरुले अदालतमा अन्तर्राष्ट्रिय खेलअवधिभरका लागि सुनुवाइ स्थगित गरेर सन्दीपलाई खेल्न पठाउने तयारी गरेका हुन्। सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले सुनुवाइ कुर्दा राष्ट्रिय टिममा […]